Wednesday, May 9, 2012

संघीयताबारे तर्क वितर्क

मे ८ का दिन ट्वीटरमा नेपालीहरुबिच संघीयताको पक्ष र विपक्षमा महत्वपुर्ण बहस भयो । संघीयताको पक्ष र विपक्ष दुवैतर्फ जबर्जस्त तर्कहरु छन् । केही तर्कहरु यहाँ साभार गरिएका छन् । यसले के देखाउँछ भने संघीयताबारे राम्रोसँग जनतालाई बुझाउन र बिश्वासमा लिन नेताहरुले सकेका छैनन् । थप बहस जरुरी छ । यो बहसमा भाग लिने सबैलाई धन्यवाद ।
संघीयताबारे तर्क वितर्क

1 comment:

  1. संघीयताबारे उज्यालो एफएमको कार्यक्रम नेपालीको अभियान नयाँ संविधानमा बैशाख २८ गतेको बहसमा म पनि सामेल भएको थिएँ । कार्यक्रममा संघीयताबारेका मेरा थुप्रै धारणाहरु प्रष्ट पार्ने प्रयास गरेको छु । कार्यक्रम यो लिंकबाट डाउनलोड गरेर सुन्न सकिन्छ: http://t.co/IsR9zaBQ

    ReplyDelete