| स्वान्तिनासित अन्तर्वार्ता लिँदै म |
शुरुमा प्रश्न त्यति महत्वपुर्ण लागेन । तर ट्वीटरमा केही साथीहरुबिच थप बहश हुँदा यो खोज आफैँमा रोचक हुने ठानेपछि अनुसन्धान गर्ने निर्णयमा पुग्यौँ । खासमा हामीले नेपालमै रहेर फेसबुक अकाउन्ट खोलेको व्यक्ति खोजेका थियौँ र यो गार्हो थियो । तर अनुसन्धान विधीमा स्नोबल विधीबाट पनि नमुना छनौट गरी अनुसन्धान गर्न सकिन्छ भन्ने कुरा क्लिक गर्यो । अनि मैले यो विधी अपनाएर कोशिस गर्ने निर्णय गरेँ ।

